IME Life New

सिटिजन्स बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन्स बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ । बैंकले प्रदेश म्यानेजरको २ जना, ब्राञ्ज म्यानजेर केही,रिलेसनसिप अफिसर केही र डिपोजिट मार्केटिङ अफिसर केही संख्यामा माग गरेको छ ।

उल्लेखित पदमा न्यूनतम शैक्षिक योग्तता व्यवस्थापन विषयमा ब्याचलर पास भएको हुनुपर्ने छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले जुन २२ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS