IME Life New

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टर्ड अकाउन्टेन्ट (सिनियर अफिसर र अफिसर)का लागि केही, सूपरभाइजर (सिनियर असिस्टेन्ट र असिस्टेन्ट)का लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS