IME Life New

सानिमा बैंकमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटालाइफ)सँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकका लागि बीमा योजना ल्याएको छ।

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बैंकको भनाइ छ।

Esewa
Crest

बैंकका अनुसार यस योजनाअन्तर्गत नँया ग्राहकले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ। पुराना ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS