IME Life New

युनियन लाईफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाईफ कम्पनिले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बर्दिया जिल्ला बाँसगडी नगरपालिका १ निबासी मृतक बीमित सालिग्राम सर्माको धर्मपत्नी सबित्रि शर्मालाई घरमै पुगि दाबी बापतको ५ लाख रुपैयाँ  हस्तान्तरण गरेको हो ।

मृतक बीमित सलिग्राम शर्माको हृदयघात भै उपचार गराउन काठमाडौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले बीमा कम्पनी हरुले दाबी भुक्तानी गर्न थालेपछि यहाँका बासिन्दाले बीमाप्रती हेर्ने नजरमा सकारात्मक परिबर्तन आएको प्रतिक्रिया दिए ।

बीमा गराउँदा जसरी सजिलो तरिका बाट गरिन्छ, दाबी भुक्तानी गर्दा पनि सोही अनुसार सहज, छिटो, छरितो गर्नु पर्ने पंगेनिले बताए।उनले शोक संतप्त परिवार प्रती कम्पनिको समबेदना पढेर सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS