IME Life New

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी वापत ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।

बर्दिबास, महोत्तरीमा एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले मृतक श्री चन महतोको श्रीमती जानकी महतोलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS