IME Life

दिर्घकालीन भन्दा क्षणीक हितमा बजेट केन्द्रित : पूर्व अर्थमन्त्री रामशरण महत

SPIL
NIC ASIA

डा. अर्थमन्त्री रामशरण महतले दिर्घकालीन भन्दा पनि क्षणीक हितमा बजेट बढी केन्द्रित रहेको बताएका छन् । बिहीबार काठमाडौमा आयोजित बजेट समिक्षाको एक कार्यक्रममा बजेटको आकार ठूलो हुनुका साथै दिर्घकालीन रुपमा अघि बढ्न नसक्ने जानकारी गराएका छन् ।

महतले सरकारले ल्याएको बजेट संघीय प्रकृतिको नभएको र बजेट बढी प्रश्ंसा गर्नमा केन्द्रित रहेको बताए ।वितरणमूखी बजेटले आगामी पुस्तालाई ऋणको भार बढाउने उल्लेख गर्दै उनले तरलता समेत समस्या ल्याउने बताए । साथै बजेटको आकार ठूलो देखाएर भोलि दिनमा यसले प्रत्यक्ष रुपमा असर देखाउने जानकारी गराए ।

Prabhu
Crest

अर्थमन्त्री खतिवडा र सरकार लोकप्रिय हुने नाममा बजेटमा रेल र जहाजलाई प्राथमिकतामा राखिएको बताए । आधारभूत आवश्यकतालाई भन्दा पनि अन्य योजनामा बजेट बढी केन्द्रित भएको बताए ।

गम्भीर समस्यालाई दबाएर आत्मप्रश्ंसा गर्नमा केन्द्रित बजेटमा बढी ध्यान दिएको देखिएको छ । स्थानिय तहबाट हुने कार्यलाई पनि केन्द्र बाट गराउन बजेटमा समावेश गर्ने बिषयमा पनि समेटिएको हुँदा त्यक्ति उचित नदेखिएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS