IME Life New

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वास न.पा वडा नं. ३ मा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन पुनर्वास न.पा का नगर प्रमुख जीवनराज थापाले गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS