IME Life New

नेप्से १२०० बिन्दु माथि , नेशनल लाईफको सर्वाधिक कारोवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: १ बजे सम्म यो समाचार तयार पार्दा नेप्से परिसूचक हिजोको तुलनामा १४  दशमलव ८३   अंकले वृद्धि भएर १२०३   दशमलव २३   को बिन्दुमा पुगेको छ।

अहिले सम्म  सबै भन्दा धेरै   नेशनल लाईफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ।  ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो कम्पनीको अत्याधिक शेयर कारोबार भएको छ।

Esewa
Crest

इन्स्योरेन्स परिसूचक १२७ दशमलव २१ अंकले वृद्धि भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS