IME Life New

कुन बीमा कम्पनीको कति प्रतिशतले पुँजी वृद्धि हुन बाँकी छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: बीमा  समितिले दिएको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो पूँजी आर्थिक वर्ष २०७४/ ७५ सम्म २ अर्ब पुर्याउनु पर्ने छ भने निर्जीवन बीमा कम्पनीहरुले आफ्नो  पूँजी  १ अर्ब पुर्याउनु पर्ने छ। थोरै मात्र कम्पनीहरुले पुँजीको लक्ष्य हासिल गरेका छन् भने धेरैले यो लक्ष्य हासिल गर्न सकेका छैनन्।

हेरौ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुँजीको वर्तमान अवस्था :

Esewa
Crest

जीवन बीमा कम्पनीहरु : 

७  वटा जीवन बीमा कम्पनी मध्य एउटा  जीवन बीमा कम्पनीले २ अर्ब पूँजी पुगाएको  छ भने बाँकी ६ वटा  जीवन बीमा कम्पनीहरुले अझै  २अर्ब पूंजी  पुर्याउन सकेको अवस्था छैन ।

अर्ब पूँजी पुगेको जीवन बीमा  कम्पनी :

हाल सम्म नेपाल इन्स्योरेन्सले मात्र बिमा समितिले निर्दिस्ट गरेको चुक्ता पुंजी कायम गरेको देखिन्छ, भने अन्य कम्पनीहरु मध्ये केहिले हकप्रद र केहि बोनस शेयर वितरण गरेर तोकिएको पुंजी कायम गर्ने योजना बनाएको बुझीएको छ।

  अर्ब पूँजी पुर्याउन बाँकी जीवन विमा कम्पनी :

सबै भन्दा थोरै पूँजी पुर्याउन बाँकी जीवन बीमा  कम्पनीहरु मध्य प्राईम लाइफ  इन्सुरेन्स पर्दछ भने सबै भन्दा धेरै पूँजी पुर्याउन बाँकीमा  गुराँस लाइफ इन्सुरेन्स रहेको छ।  कम्पनीको हालको पूँजी ५९  करोड रहेकोमा २३७  प्रतिशतले पूँजी वृद्धि गर्नु पर्ने छ ।


निर्जीवन बीमा कम्पनीहरु:

१५ वटा निर्जीवन बीमा कम्पनी मध्य ४ वटा निर्जीवन बीमा कम्पनीले १ अर्ब पूँजी पुगाएका  छन् भने बाँकी ११ निर्जीवन बीमा

कम्पनीहरू अझै १ अर्ब पूंजी  पुर्याउन सकेको अवस्था छैन ।

१ अर्ब पूँजी पुगेका ४ निर्जीवन बीमा  कम्पनीहरू :

१ अर्ब पूँजी पुर्याउन बाँकी निर्जीवन विमा कम्पनी :

सबै भन्दा थोरै पूँजी पुर्याउन बाँकी निर्जीवन विमा कम्पनीमा लुम्बिनी जनरल इन्सुरेन्स पर्दछ भने सबै भन्दा धेरै पूँजी पुर्याउन बाँकी  कम्पनी भनेको एभरेष्ट इन्सुरेन्स रहेको छ । एभरेष्ट इन्सुरेन्सले पूँजी १३ करोड रहेकोमा उसले अझै आफ्नो पूँजी ६४८ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

कम्पनीको पुँजी गणना  गर्दा  बोनस र हकप्रद समायोजन पछिको पुँजीलाई लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS