IME Life New

सामाजिक सुरक्षा कोषमा योगदानकर्ता सङ्ख्या ३० लाख ४७ हजार नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेट्दै सामाजिक सुरक्षा कोषको दायरा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असार मसान्तसम्म कोषमा आबद्ध कुल योगदानकर्ताको सङ्ख्या ३० लाख ४७ हजार ४५० पुगेको छ।

जसमा वैदेशिक रोजगारीमा रहेका २३ लाख २८ हजार ९३७, औपचारिक क्षेत्रका ७ लाख १६ हजार १६८, स्वरोजगारका १ हजार २ सय १७ र अनौपचारिक क्षेत्रका १ हजार १ सय २८ जना रहेका छन्। कोषको कुल सम्पत्ति/दायित्व २४ प्रतिशतले बढेर रु. १ खर्ब ५१ अर्ब २९ करोड पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS