IME Life New

आज सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा बृद्धि भएको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ।

यससँगै आज प्रतितोला सुन २ लाख ८२ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS