IME Life New

बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो, कति छ आज तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो। योसँग्र प्रतितोला सुन २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले बढेको छ। योसँगै प्रतितोला चाँदी ४ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS