IME Life New

गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ६४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS