IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १०५ कम्पनीको शेयरभाउ घट्दा १६५ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS