IME Life New

हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा मिश्र नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक समिति पुनर्गठन गरेको हो। जसअनुसार संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको सञ्चालक पदमा नयाँ प्रतिनिधि मनोनय गरी आएकाहरुलाई सञ्चालकमा नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ।

Esewa
Crest

सञ्चालकमा नेपाल बैंकका तर्फबाट होमबहादुर खड्का, हंसराज हुलाचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्पका तर्फबाट पल्लव श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालकहरुको मनोनयन आगामी वार्षिक साधारणसभासम्मका लागि स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीको अध्यक्षमा दिपेन्द्र कुमार मिश्रलाई आगामी वार्षिक साधारणसभासम्मका लागि नियुक्ति गरिएको पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS