IME Life New

आज सुनको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ४ हजार ७९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६९० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS