IME Life New

एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा गर्‍यो १ करोड ३५ लाख रूपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदायक फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा १ करोड ३५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्युतीय भुक्तानी लगायतको वित्तीय सेवा प्रवाह गर्ने इसेवा, फोन पे सञ्चालन गरिरहेको यो कम्पनीले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् कोषमा सहयोग रकम हस्तान्तरण गरेको हो।

Esewa
Crest

इसेवाका अध्यक्ष परशुराम कुँवर खत्रीले ग्रुपको तर्फबाट भएको यो सानो योगदानले संकटमा परेका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा थोरै भए पनि मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS