IME Life New

आज प्रतिनिधि सभाको बैठक, अर्थमन्त्री वाग्लेले अर्थ सम्बन्धी विधेयक समितिबाट पठाउन प्रस्ताव लैजाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको बैठक बिहीबार ११ बजे सिंहदरबार परिसरस्थित संसद भवनमा बस्ने भएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पेश गर्न प्रस्ताव लैजाने कार्यकम रहेको संसद सचिवालयले जानकारी गराएको छ।

Esewa
Crest

बैठकमा समाननीय सभामुख डोल प्रसाद आचार्यले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्य तालिका समेत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS