IME Life New

काठमाडाैंको खोलामा बाढीको जोखिम भएकाले सावधान रहन उपत्यकावासीलाई अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडाैंका खोलामा बाढीको संभावना रहेकाले नदी करिडरको बाटोमा अाउजाउ गर्दा सावधानी अपनाउन सचेत गराएको छ।

प्राधिकरणले बुधबार साँझ विज्ञप्ती जारी गर्दै बागमती, विष्णुमती, धोबिखोला, हनुमन्ते, मनोहरा लगायतका खोलाको बाढी बढीरहेको र बुधबार राति थप वर्षा हुने पूर्वानुमान रहेकोले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा र करिडोर भई यात्रा गर्नु हुनेले बिहानसम्मै सतर्क रहन अनुरोध गरेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS