काठमाडौं । होटल पार्कल्याण्डको विशेष साधारण सभाको स्थल परिवर्तन भएको छ । होटलले साउन २२ गते बोलाएको विशेष साधारण सभाको स्थल परिवर्तन भएको जनाएको छ । अब सभा याला दरबार भेन्यु शंखमुलमा हुने बताइएको छ ।
यसअघि सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा हुने भएको थियो । सभा साउन २२ गते दिउँसो ४ बजे गर्ने जनाइएको छ ।












