IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार शुक्रबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक २.०८ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

बजारमा आज १५२ कम्पनीको शेयरभाउ बढेको छ भने १०९ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ६ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS