IME Life New

शेयर बजार बढ्दा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक ०.४२ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १५३ कम्पनीको शेयरभाउ बढेको छ भने १११ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS