काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1784695808758यूनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त












