IME Life New

आज सुन-चाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS