IME Life New

बीमा अभिकर्ताले पाउने कमिसनमा आजबाट बढ्यो करको दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ताले पाउने कमिसनमा करको दर आज साउन १ गतेबाट बढेको छ।

सरकारले आर्थिक ऐनमार्फत बीमा अभिकर्ताले पाउने सेवाशुल्क तथा कमिसनमा चालु आर्थिक वर्ष २०८३।८४ देखि लागू हुने गरी करको दर बढाएको हो। अब अभिकर्ताले आफूले पाउने सेवाशुल्क तथा कमिसनको २० प्रतिशत कर तिर्नुपर्नेछ। हाल अभिकर्ताहरुले १५ प्रतिशत कर तिर्दै आएका छन्। योसँगै अभिकर्तामाथि थप ५ प्रतिशत कर भार बढेको छ।

Esewa
Crest

आयकर ऐनको दफा ८८ को उपदफा ९१० अन्तर्गत रहेको व्यवस्थामा संशोधन गर्दै बीमा अभिकर्ताका लागि छुट्टै कर दर निर्धारण गरिएको हो। नयाँ व्यवस्थामा ‘बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरिएको सेवाशुल्क वा कमिसनमा २० प्रतिशतका दरले कर लाग्ने’ उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS