IME Life New

आज सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले घटेको छ।

योसँगै आज प्रतितोला सुन २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS