IME Life New

पाकिस्तानका दुग्ध किसानलाई विशेष जीवन बीमा कभरेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानका दुग्ध किसानका लागि विशेष जीवन बीमा कार्यक्रम पाइपलाइनमा छ। यो नयाँ पहलले दुग्ध किसान कार्यक्रमअन्तर्गत १ हजार ५०० भन्दा बढी किसान र तिनका परिवारलाई वित्तीय सुरक्षा बीमा कभरेज प्रदान गर्ने लक्ष्य राखेको छ।

पाकिस्तानी व्यापार समाचार प्लेटफर्म द बिजनेस रेकर्डरका अनुसा, यो पहल फ्राइजल्यान्ड क्याम्पिना एंग्रो पाकिस्तान र स्टेट लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ पाकिस्तान (एसएलआईसी) बीचको साझेदारीमार्फत कार्यान्वयन गरिनेछ।

Esewa
Crest

रेकर्डरको खबरमा भनिएको छ, ‘दुग्ध किसान बीमा कार्यक्रम भनिने यो अनुकूलित पोलिसी दुर्घटनावश मृत्यु वा स्थायी अपांगताको अवस्थामा किसान परिवारलाई सहयोग गर्न डिजाइन गरिएको हो। जसले उनीहरुलाई कुनै पनि लागतमा आर्थिक सुरक्षा र ठूलो मानसिक शान्ति प्रदान गर्दछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS