IME Life New

पूँजीगत लाभकर बढ्यो भनेर अहिले नै डराउनु नपर्ने, के हो बास्तबिकता…..

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: सरकारले पूजी बजारका लगानीकर्ताहरुको पूँजीगत लाभकरको दर संसोधन गरेको छ ।सरकारले बजेट मार्फत पूँजीगत लाभकर वृद्धि गरे पछि लगानीकर्ताहरु ससंकित भए पनि पुंजी बजारमा लाग्ने भनिएको भ्याटको समस्या समाधान भएकोमा भने लगानीकर्ताहरु खुशी देखिनछन्। संस्थागत लगानीकर्ताको पूँजीगत लाभकर यथावत गर्दै व्यक्तिगत लगानीकर्तालाई ५० प्रतिशत कर वृद्धि गरेको छ ।

लगानीकर्ताहरुले बुझ्नु पर्ने कुरा सरकारले जारी गरेको बजेट आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि हो तसर्थ श्रावण १ गते पछिको कारोबारमा नयाँ पूँजीगत लाभकर ७.५ प्रतिशत लाग्ने भए पनि अहिले कारोबार गर्दा भने हाल प्रचलित पूँजीगत लाभकरको दर अनुसारनै हुनेहुदा अहिले नै डराउनु पर्ने अवस्था छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS