IME Life New

दोर्दी खोला जलविद्युतले विद्युत नियम आयोगबाट पायो हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति पाएको छ।

आयोगले वैशाख १५ गते पत्र पठाउँदै दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति प्रदान गरेको जानकारी गराएको हो। आयोगबाट कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२८८ अनुपातमा अर्थात २८.८ प्रतिशत हकप्रद शेयर जारी गर्ने पूर्वस्वीकृति पाएको छ।

Esewa
Crest

कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ रहेको छ। अब कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२.६३ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS