IME Life New

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा तीनजना बोर्ड सदस्यको मनोनयन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले समितिको अध्यक्षमा प्युठान डिल्लीराज आचार्य नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

समितिका सदस्यमा भने धादिङका नवराज सिम्खडा र ललितपुर रोशनबहादुर शाक्यलाई नियुक्त तथा मनोनयन गर्ने बैठकले निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS