IME Life New

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल प्रहरी हिरासतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार दिउँसो अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई  जिल्ला  प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS