IME Life New

ईङवा हाइड्रोपावरको ४५ लाख ३६ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईङवा हाइड्रोपावरको ४५ लाख ३६ हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै ४५ लाख ३६ हजार ७०३ कित्ता शेयरको लकइन अवधि आउँदो वैशाख २६ गतेदेखि सकिने जानकारी गराएको हो। हाल लकइनमा संस्थापकको ४२ लाख कित्ता शेयर, स्थानीयको ३ लाख ६ हजार ८४० कित्ता शेयर र कर्मचारीको २९ हजार ८६३ कित्ता शेयर रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS