IME Life

नेको इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य २४२ रुपैयाँ

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: कोष व्यवस्थापन कम्पनी लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको छ । कोष व्यवस्थापनले प्रतिकित्ता न्युनतम मूल्य २४२ रुपैयाँमा २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदका लागि आइतबारदेखि बिक्री खुला भएको छ ।

बोलपत्र को म्याद आगामी असार ३ गते दिनको ३ बजेसम्म अन्तिम दिन तोकिएको छ । बोलपत्र पेश गर्ने मिति २१ दिन तोकिएको छ ।
खरिदकर्ताले न्युनतम ५ हजार र अधिकतम पुरै कित्ता सेयर खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । प्रतिकित्ता २४२ रुपैयाँ भन्दाकम प्रस्तावलाई मूल्याँकनमा समावेश नगरिने सिद्धार्थले स्पष्टपारेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS