IME Life New

माईखोला हाइड्रोपावरको २४ लाख २२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईखोला हाइड्रोपावरको २४ लाख २२ हजार कित्ता शेयर लकइन अवधि सकिन लागेको छ।

कम्पनीका अनुसार २४ लाख २२ हजार ७४५ कित्ता शेयरको लकइन अवधि २०८३ वैशाख १८ गतेपछि सकिनेछ। हाल कम्पनीका संस्थापक शेयरधनीको २० लाख कित्ता स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता र कर्मचारीको ३० हजार ५८८ कित्ता शेयर रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीले सर्वसाधारणका लागि जारी आइपीओ बाँडफाँटपछि संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS