IME Life New

चैत २२ गतेबाट हकप्रद शेयर बिक्री खुला गर्दै बुद्धभूमि नेपाल हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले यही चैत २२ गतेबाट आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीेले हाल कायम चुुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्त हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

लगानीकर्ताले यो हकप्रद शेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आवेदन २०८३ वैशाख १३ गतेसम्म दिन सकिनेछ।

यो हकप्रद शेयरबाट बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS