IME Life New

एक्चुअरियल सोसाइटी अफ नेपालको सदस्यता आवेदन खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्चुअरियल सोसाइटी अफ नेपालले सदस्यता नयाँ वितरणका लागि आवेदन खुल्ला गरिएको छ।

नेपालमा पेशागत बीमाङ्की तथा गणित विज्ञानका विद्यार्थीहरूको संगठनका रूपमा स्थापित यो संस्थाले २०२६।२७ का लागि सदस्यता वितरण गर्न आवेदन खुल्ला गरेको हो।

Esewa
Crest

संस्थाका अनुसार, बीमाङ्की पेशामा रहेका इच्छुक व्यक्ति वा बीमाङ्की विषय अध्ययन गरेका विद्यार्थीले सदस्यता ग्रहणका लागि वेबसाइटमार्फत अनलाइन आवेदन दर्ता गराउन सक्नेछन् । मार्च महिनाको अन्त्यसम्ममा आवेदन दिन सकिनेछ।

सदस्यता शुल्क सम्बन्धि विवरणः

  • विद्यार्थी साधारण सदस्यताः रू. २,०००
  • जागिरे साधारण सदस्यता: रू. २,५००
  • एसोसिएट सदस्यता: रू. ४,०००
  • फिलो सदस्यता: रू. ८,०००

यसबाहेक प्रत्येक नयाँ सदस्यले एक पटकका लागि दर्ता शुल्कवापत रू २,००० जम्मा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS