IME Life New

अपर हेवाखोला हाइड्रोपावरको ५ लाख कित्ता शेयर बेच्दै पिपुल्स हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले अपर हेवाखोला हाइड्रोपावर कम्पनीमा रहेको आफ्नो स्वामित्व शेयर बेच्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै अपर हेवाखोला हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको ५ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो। कम्पनीलाई रकम आवश्यक परेको हुनाले शेयर बिक्री गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ।

Esewa
Crest

उक्त शेयर दोस्रो बजारबाट बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS