IME Life New

मायाखोला हाइड्रोपावरको करिब साढे ७६ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीको करिब साढे ४६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता शेयरको लकइन अवधि यही माघ २५ गतेबाट सकिने भएको हो। हाल कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको १० लाख कित्ता र कर्मचारीहरुको ४८ हजार कित्ता शेयर लकइनमा राखिएको छ। अब यी शेयरको कारोबार माघ २५ गतेपछि खुल्नेछ।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS