IME Life New

सतप्रतिशत हकप्रद शेयर जारी गर्ने सामलिङ पावरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई ल्याउने तयारी गरेको छ।

Esewa
Crest

हकप्रद शेयर जारी गर्ने निर्णय आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS