IME Life New

पाँचथर पावर कम्पनीले १००% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँगै माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

पाँचथर पावरले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले ९६ करोड २५ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ। जसअनुसार कम्पनीले ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS