IME Life New

नेप्सेमा थपियो सवा ६१ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ६१ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।

Esewa
Crest

कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेको थियो। अब यो शेयर भोलि बुधबारबाट कारोबार गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS