IME Life New

बरुण हाइड्रोपावरको २ लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको २ लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा आउने भएको छ।

कम्पनीको बिक्री हुन बाँकी रहेको २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद शेयर लिलामीमा राखिने भएको हो। कम्पनीले हालै आफ्ना शेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरेको छ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ। जसमा रितपूर्वक आवेदन दिने २८ हजार ७५५ जनालाई ५१ लाख १९ हजार ७०७ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको छ।

अब बिक्री हुन बाँकी रहेको शेयर कम्पनीले लिलामीमा राख्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS