IME Life New

१००% हकप्रद जारी गर्ने बलेफी हाइड्रोपावरको निर्णय, सुर्के दूधकोशी जलविद्युतमा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावरले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ छ। सोहीबराबरको हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिको निर्णय अब आगामी साधारणसभा पेस गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो हकप्रद शेयरबाट उठेको रकम सुर्के दूधकोशी जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ। यो जलविद्युत आयोजना १८८ मेगावाटको हो।

आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा लगानीका लागि उपयुक्त देखिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS