IME Life New

कहिलेसम्म कायम शेयरधनीले रिभर फल्सको हकप्रद भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले यही साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्न अनुमति दिएको छ।

कम्पनीले कुल ७० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS