IME Life New

भोलि अभिकर्ता परीक्षा संचालन गर्दै गण्डकी प्रदेश कार्यालय, यस्तो छ समय तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले भोलि जेठ २० गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयबाट जेठ २० गते विहान ११ बजेबाट १२ः३० बजेसम्म हुने जनाएको छ ।

उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS