IME Life New

डोनाल्ड ट्रम्पविरुद्ध हार्वर्ड विश्वविद्यालयले दायर गर्यो मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र हार्वर्ड विश्वविद्यालयबीचको लडाइँ झनै चर्किएको छ। ट्रम्प प्रशासनको अगाडि झुक्न अस्वीकार गर्दै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले अर्बौं डलरको फन्डिङ रोकेको विरोध संघीय अदालतमा मुद्दा दायर गरेको छ।

हार्वर्डले फन्डिङ रोक्नु संस्थाको संवैधानिक अधिकारको उल्लंघन भएको जनाएको छ। हार्वर्डले सोमबार (स्थानीय समय) मुद्दा दायर गरेको हो।

Esewa
Crest

यसअघि हार्वर्डलाई सक्रियता सीमित गर्न ट्रम्प प्रशासनले गरेको माग गर्न अस्वीकार गरेपछि २.२ अर्ब डलरभन्दा बढीको फन्डिङ रोकेको थियो।

आफ्नो एक्स ह्यान्डलमा एक विज्ञप्तिमा जारी गर्दै विश्वविद्यालयले फन्डिङ रोक्नुलाई गैरकानुनी र सरकारको क्षेत्राधिकारभन्दा बाहिरको भनेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS