IME Life New

विश्वमा यात्रा बीमाको बजार पौने ८६ अर्ब डलरको हुने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा यात्रा बीमाको बजार पौने ८६ अर्ब डलरको हुने प्रक्षेपण गरिएको छ।

नलेज सोर्सिङ इन्टेलिजेन्स एलपीपीले वर्ष २०३० सम्म वार्षिक १५.३५ प्रतिशतको वृद्धिदरले यात्रा बीमाको बजार ८६ अर्ब ३९ करोड डलर पुग्ने अनुमान गरेको हो। वर्ष २०२५ यात्रा बीमाको वैश्विक बजार ४८ अर्ब ६५ करोड डलर रहने प्रक्षेपण गरिएको छ।

Esewa
Crest

पछिल्लो समय व्यापारिक प्रयोजन, खाली समय र बिदाको समयमा मानिसहरु विभिन्न देश घुम्न जाने गरेका छन्। यसले विश्वमा यात्रा बीमाको माग बढिरहेको छ।

अर्कोतर्फ रोमाञ्चक र खेलकुद पर्यटनको बढ्दो लोकप्रियताले मानिसहरु विभिन्न देश पुग्ने गरेका छन्। यससँग सम्बन्धित विशेष यात्रा बीमाको माग पनि बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS