IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा झरेको हो।

बजार घट्दा व्यापार समूहबाहेक सबै समूह घटेका छन्। व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ।

Crest

यो दिन ३१ कम्पनीको शेयरभाउ बढ्दा २०७ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५८ करोड ६६ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः ३७ करोड ३० लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ३६ करोड ९४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३४ करोड १६ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः २६ करोड २० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ४७ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १७ करोड १० लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १४ करोड २ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ११ करोड ४८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १० करोड ५९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS