IME Life New

नेपाल लाइफले इटहरीमा खरिद गर्यो भवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुनसरीको इटहरीमा व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले सुनसरी जिल्लाको इटहरीको उपमहानगरपालिका–६ स्थित सन्दिप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको भवनसहितको जग्गा खरिद गरेको हो ।

कम्पनीले ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवनसहितको जग्गा १६ करोड ७९ लाख ५६ हजार ८८९ रुपैयाँमा खरिद गरेको हो । जसमा ७२ लाख ३२ हजार ५९४ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क रहेको जनाइएको छ ।

Esewa
Crest
1731501395689

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS