IME Life New

निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै सानिमा जीआईसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिम जीआईसी इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आउँदो मंसिर ९ गतेदेखि मंसिर ११ गतेसम्म आधारभूत तालिम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। तालिम कम्पनीको केन्द्रीय कार्यालय अथवा जुगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुनेछ।

Esewa
Crest

तालिमपश्चात परीक्षा भने मंसिर १२ गते हुनेछ। परीक्षा बिहान ११ बजेबाट हुनेछ।

तालिममा शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्था सहभागी हुन पाउनेछन्। तालिममा सहभागी हुन मंसिर ७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय वा प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। बीमा अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS